आमा : उठ छोरा , तिम्रो स्कुल जाने टाईम भयो ।
छोरा (निद्रामा): हा..आ मलाई स्कुल जानै मन छैन ।
आमा : कोइ २ वटा कारण भन तिमी स्कुल किन जान चाहन्नौ।
छोरा :
पहिलो कारण - कुनै पनि बच्चाले मलाई मन पराउदैनन ।
दोस्रो कारण - कुनै पनि टिचरले मलाई मन पराउदैनन ।
आमा: येस्तो पनि कारण हुन्छ । उठ, तिमी स्कुल जानै पर्छ ।
छोरा : तेसो भय २ कारण हजुरनै भन्नुस ।मलाई किन स्कुल जानू पर्छ ।
आमा :
पहिलो कारण - तिमी ४२ बर्षका भयौ, तिमिले आफ्नो जिम्मेवारी संझनु पर्छ ।
दोस्रो कारण - तिमी स्कुलको प्रीन्सिपल हौ ।