कतै फोन नहराओस ...यो टिप्स अपनाउनुहोस्

 

मोबाइल आज हरेक मानिसको जिन्दगीमा अहम् हिस्सा बनेको छ ।आज हरेक मानिस संग मोबाइल अबश्य हुन्छ ,चाहे उसंग खानको लागी केहि नहोस उसको पकेटमा अबश्य हुन्छ । मानिस मोबाइल प्रयोग यति धरै गर्छनकि यो उनीहरुको लत जस्तै भइसक्यो।मोबाइल को येस्तो लतले नयॉ तरहको रोग जन्मिएको छ । जसलाई नाम दिएकोछ नोमोफोबीया ।

एउटा नयाँ रोग जुन मोबाइल युजर्सलाइ भएको छ । हरेक समय चिन्ता हुन्छकी कतै फोन नहराओस या चोरी नहोस् ।मर्नींग -इभनिंग वांक् या योगाभ्यास मा पनि फोन छुटाउॅदैनन। कोहि त अति गर्छन ।येसलाई सिरानी मुनि राखेर सुत्छ्न । मिटिंगको समय स्विच अफ् गर्नुपरे ऑउने बित्तिकै अॅन गर्छन... । यो सबै लक्षण  नोमोफोबियाको हो ।

एउटा सानो मोबाइलमा पुरै दुनिया बस्छ । साथी,एटिएम,क्रेडिट कार्ड्स सहित बैंकिंग दस्तावेज या पासवोर्ड हुन्छ । पर्सनल फोटोज जरुरि इ.मेल ,फोन नम्बर्स आदि हुन्छ । शपिंग मल् या वाॉेसिंग रूममा फोन भुल्नु दुखद कुरा हुन्छ ।

 नोमोफोबीया बाट बच्न यो उपाय उपनाउनु होस् :
१.फोन सुरक्षित राख्ने सजिलो तरिका पासवोर्ड प्रोटेक्ट गर्नु हो। पासवोर्ड नाम ,जन्मतिथि भन्दा अलग भए राम्रो 
२.आजकाल फोनमा पासवोर्ड मेनेजमेन्ट सफ्टवेयर र एप्स उपलब्ध छ ।यो एप्स क्रेडिट कार्ड्स या महत्वपूर्ण सामग्री एकै ठाउमा सुरक्षित राख्छ ।फोन हराएपनि पासवोर्ड बिना पत्ता लाग्दैन।
३.येदी इन्टरनेट चलाउनुहुन्छ भने सबभन्दा पहिला सबै पासवोर्ड चेन्ज गर्नुहोस् ।फोनमा सेक्युरिटी सिस्टम राख्नुहोस् ।
४.ल्यापटप वा पिसीमा पनि ब्याकअप राख्नुहोस् ।
५.फोन हरायो भने सिम ब्लक् गर्नुहोस् ।नजिकको पुलिस स्टेसन मा खबर गर्नुहोस् ताकी गलत या अपराधिक कार्यमा प्रयोग नहोस ।
६.फोनको निर्भरता कम गर्नुहोस् । महत्वपूर्ण नम्बरको सुरक्षित ठाउमा राख्नुहोस् ।
7.मानौकी फोन पर्सनल डिबाइस हो । आमतौर पर येंगस्टार ध्‍यान राख्नुहोस् कि येस्मा कुनैपनि डाटा जस्को गलत प्रयोग हुनसक्छ ।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.