सब भन्दा पहिला युटियुबमा आफुलाई मन पर्ने भिडियो search गर्नुहोस् अब तेस भिडीयोको URL copy गरि गुगल मा paste गरेर तल दिएझै change गरि गुगलमा search गर्नुहोस् येहा तपाइलाई भिडियो डाउनलोड गर्ने option आउनेछ र अझ तपाई mp3 पनि डाउनलोड गर्न सक्नुहुनेछ ।
कुनैपनि भिडियो डाउनलोड गर्न तेस भिडियोको URL को अगाडि PWN लेख्नुपर्नेछ । ध्यान राख्नुहोस् URL http:// https:// पहिला हटाएको हुनुपर्नेछ ।
उदाहरण :- www.youtube.com/watch?v=sDvXQWZAQYc
भिडियो डाउनलोड गर्न अब www. र youtube.com/watch?v=sDvXQWZAQYc को बीचमा PWN लेख्नुहोस ।
जस्तै:- www.pwnyoutube.com/watch?v=sDvXQWZAQYc

