हाम्रो शरिरसँग सम्बन्धित १० रोचक तथ्य

  1. लगभग छ महिनाको उमेर हुनुसम्म रुदा पनि बच्चाको आँखाबाट आशु आउदैन ।
  2. उमेर बढनुको साथै मनुष्यको कान र नाकको आकारमा बृद्धि हुन्छ तर आँखा जन्मदेखि मृत्युसम्म एकै आकारको रहन्छ ।
  3. औंलाहरुको निशाना जस्तो नै प्रत्येक व्यकितको जिब्रोको निशाना पनि अलग अलग हुने गर्छ ।
  4. औलाहरु मोडदा जुन आवाज सुनिने गरिन्छ त्यो वास्तवमा नाइट्रोजन बबल्सको बर्सट हुनुको आवाज हुने गर्छ ।
  5. मात्र एक घण्टा हैडफोन लगाउनाले हाम्रो कानहरुमा जीवाणुको संख्या ७०० गुणा बढीहाल्छ ।
  6. हाम्रो मुटु एक दिनमा लगभग १००,००० पटक धडकिन्छ ।
  7. हातको औलाहरुको नङ खुटटाको नङभन्दा चार ४ गुणा धेरै छिटो बढने गर्छ ।
  8. आच्छु गर्दाको समय आँखा खोलिराख्नु असम्भव छ र आच्छु गरेको समय मुटुको गति एक मिली सेकेन्डको लागि रुकीहाल्छ ।
  9. जुन हातले हामी लेख्छौंत्यसको औलाहरुको नङ धेरै तीव्र रुपले बढने गर्छ ।
  10. ७० प्रतिशत लिभर८० प्रतिशत आन्द्रा र एक किडनी बिना पनि मानिस जिउदो रहन सक्छ ।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.