केटि पटाउने ६ तरिका




प्रेम  एक अनुभव हो वा एक भाव, यसलाई बुझनु, समझिनु एकदम मुश्किल  छ । कसैको लागि त प्यार जीउनुका कारण (goal of life) हो भने कसैको कसैको लागि प्यार मृत्युको अनन्त गहिराइमा लिएर जाने माध्यम हो । प्यारको चाहना सबैलाई हुन्छ । यसको लोभले राम्रो राम्रो योगी पनि बच्न सकेको छैन । यदि तपाई पनि प्यारको नाम आफनो खाता खोल्न  चाहनुहुन्छ भने र यस महिनालाई आफनो लागि पनि कोही सजिने सजाउने युवती चाहनुहुन्छ भने तल दिएको केही लाइनहरु मात्र तपाईको लागि छ ।

Dating Tips for Men

जुन रुपले केटीहरु  शापिङ गर्ने समय आफनो कपडा छान्नेको लागि परेशानमा रहन्छन् त्यसैगरी केटाहरुपनि प्रायः आफनो लागि प्रेमिका खोज्नमा धेरै चुजी हुन्छ । हुन त केटाहरु आशिकीको दुनियामा भमरा मानिन्छ तर यो भमरा पनि प्रायः फुललाई पहचान्नमा गलती गरिहाल्छ । केटीलाई कसरी iइम्प्रेस गर्ने ? केटीसँग कसरी कुरा गर्ने- ? युवतीलाई कसरी चुज गर्ने ?  यस्तो केयौ प्रश्नहरु छन् जसले केटाहरुको दिमागमा प्रायः रहिरहन्छ ।
यदि तपाईको दिमाग मा पनि यस्तो केही प्रश्नहरु  छन् भने यी छन् तपाईको जबाफः 

1. प्लानिङ छ जरुरीः 

यदि तपाईलाई एक राम्रो गर्लफ्रेन्डको खोजी छ भने पहिले यो तय गर्नुहोस् कि तपाईलाई कस्तो खालको केटी चाहिएको छ? उनमा के खुबीहरु हुनुपर्छ ? यदि एकपटक सही फैसला  गरिहाल्नुभयो भने तपाईलाई आफनो बाटो  मिल्नेछ ।
2. जाँच पडताल पनि गर्नुहोस्:
अब सिधा कुरा छ कि यदि तपाई गर्लफ्रेन्ड girlfriend बनाउन गइरहनुभएको छ भने तपाईको आफनो समय time, पैसा money सबै उनीसँथ share गर्नुपर्छ र जब यति सारै चीजहरु बाडनुछ भने किन न केटीको बारेमा सबै जाँचपडताल गरिहाल्ने ? जस्तो कि पढाइलेखाइ, उनको विचार वा फेरि उनको उमेर आदि ।

3. आफूलाई पनि सजाउनुहोस्ः

याद राख्नुहोस् कि हरेक कोही प्रेम नगरको राजकुमार हुन सक्दैन । तर कुनै केटीको दिलको राजकुमार बन्नको लागि तपाईलाई सुन्दर  हुनु जरुरी छैन । तपाई पनि गुड लुकिङ र स्मार्ट देखिन सक्नुहुन्छ यदि तपाई आफनो भित्री केही राम्रो स्कील्स गर्नुभयो भने ।

4. आत्मविश्वासः 

आफनो भित्री कुनै पनि केटीसँग कुरा गर्ने आत्मविश्वास जगाउनुहोस् । जुन पनि लाज र हिच्किचाहट छ त्यसलाई टाढा भगाउने प्रयास गर्नुहोस् ।

5. ठाउँको राख्नुहोस् ख्यालः

जस्तो देश उस्तो भेष । अब तपाईलाई एक सात्विक गर्लफ्रेन्ड चाहिएको छ भने त्यो तपाईलाई डिस्को वा पब मा पाउदैन । र यदि तपाईलाई मोर्डन  विचारहरुबाली केटी को खोजी छ भने मन्दिर  गएर टाउको फुटालेर पनि कुनै लाभ हुदैन ।
6. यस्तो केटालाई मन पराउँछन् केटीहरुः
साधारणतया केटीहरुले आफनो दिलको कोठामा एक दबंगलाई हेर्न मन पराउँछन् जो आफनो दिलको कुरा उनले खुलेर गर्न र बिना डरले बताउने गर्छन् । त्यसो भए ढिलो के को ? अलिकति हिम्मत  देखाउनुहोस् र सामुन्ने राखिदिनुहोस् आफनो दिलको सारा कुरा ।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.