हामीलाई थाहाँ नभएको मोबाईलसँग जोडीएको जानकारी । ईमर्जेन्सीमा काम लाग्न सक्छ

हामिलाई थाहा नभएको मोबाईलसँग जोडीएको जानकारी । ईमर्जेन्सीमा काम लाग्नसक्छ


ईमर्जेन्सीः-
दुनिया भरमा मोबाइलको ईमर्जेसी नम्बर ११२ हो ।‌ तर तपाई मोबाइको कबरेज एरिया भन्दा बाहिर हुनुहुन्छ भने ११२ नम्बर द्वारा तेस क्षेत्रको नेटवर्क सर्च गर्नुहोस । यो नम्बर किप्याड लक् भयेपनि चल्छ ।
ज्यान अझै बाँकी छ :-
मोबाइलमा ब्याट्री लो भए येस्तो बेला जरुरी फोन गर्नुपरेमा *3370# डायल गर्नुहोस् मोबाइको रिजर्ब ब्याट्री 50%  देखाँउछ। रिजर्ब अर्को पटक् चार्ज गर्दा आफै हुन्छ ।
मोबाइल चोरी भएमा:-
मोबाइल चोरी भएमा सबभन्दा पहिला फोनको निष्किर्य गर्न जरुरी हुन्छ ताकी चोर मोबाइलको दुरुपयोग नगरोस् । आफ्नो मोबाइलको सिरियल नम्बर हेर्नको लागी *#06# डायल गर्नुहोस् 15 नम्बरको कोड आउँछ यसलाई नोट गरी सुरक्षित ठाउँमा राख्नुहोस् ताकी फोन चोरी वा हराएमा आफ्नो सर्बिस प्रोभाइडर लाई दिने फोन ब्लक गरिदिन्छ ।
कारको चाँबी हराएमा :-
कारको चाँबी हराएमा वा गलतिले कारभित्रै रहेमा अर्को चाँबी घरमा छ भने मोबाईल काम आउन सक्छ । घरमा कुनै ब्यक्तीलाई कल गरी फोनलाई होल्डमा राखेर मोबाईल नजिकै कारको चाँबी अनलक् बटन दबाऊन लगाउनुहोस् ।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.