एन्ड्रोइड फोन अपडेट कसरी गर्ने ?


तपाइले आफ्नो फोन अपडेट गर्नुभएको छ ? गुगलले एन्ड्रोइड ओएस मा नयाँ फिचर जोडनको लागि समय -समयमा अपडेट गरिरहन्छ ।
यो अपडेट फोनमा दुई तरिकाले हुन्छ। पहिलो तरिका तपाइले अटोमेटिक अपडेट राख्नुभएको भए आफै अपडेट हुन्छ ।अर्को तरिका तपाई आफैले मेन्युअल चेक गर्नुपर्नेछ। मेन्युअल अपडेट गर्नकोलागी तल दिएको स्टेप फ्लो गर्नुहोस् ।

सबभन्दा पहिला setting>फेरि about phone/tablet मा गएर system update option मा click गर्ने, तेसपछी check now to look for system updates मा  click गर्ने येहा कोइ नयाँ update भएमा तेसलाई इन्स्टल गर्नुहोस् ।







नोट : तपाइको मोबाइल मा इन्टरनेट र ब्याट्रीफुल हुन जरुरि छ ,किनभने अपडेट हुन समय लाग्छ ।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.