१. राजेश दाइले ४आना जग्गा किनेछ्न अनि ४ ओटा इनार खनेछन।किन भनेको त क्यारिम्बोर्ड खेल्ने रे ।
२.नेपालमा लोड्सेडिङ किन भयो भनेको त राजेश दाइले मोबाइल चार्ज गरेर रहेछ।
३.बजारमा ग्यास किन सर्टेज भयो भनेको त राजेश दाइले पादनै छोडेछ्न ।
४.राजेश दाइको यतीठूलो मोबाइल छ कि फुलचार्ज हुन १ हप्ता लाग्छ ।
५.एक दिन राजेश दाइले यती जोडले पादेछ्न कि टोल छिमेकीहरु त भुकम्प आयो भनेर तर्सेछ्न ।