सेरे र मुन्द्रेको जुत्ती

 सेरे र मुन्द्रे दिल्ली जाँदै थिए ।गोरखपुरमा गएर रातीको रेलमा चढेछ्न।जेनेरेल डिब्बामा बसेको हुँदा एक भिड थियो ।उनिहरुले सिट पाएनन अनि एउटा  जुक्ति निकालेछ्न।उनिहरु चिच्चाएछ्न "साँप, साँप........."तेसपछि तेहाँका सबै मान्छे भागेछ्न।अनि दुवै जाना मज्जाले सिटमा बसेछन र निदाएछ्न।
भोलिपल्ट बिहान उठेर बाहिर हेर्दा उनिहरु गोरखपुर मा नै थिए ।बाहिर गएर एउटा मान्छेलाई सोधेँछन।हिजो यो रेल दिल्ली गएन ? मान्छे : यो डिब्बामा सर्प रहेछ तेसैले यो डिब्बा मात्र निकालेर हिंजै गैसक्यो।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.