सेरे आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)
सेरे : (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान : म हजुरको गीत सुनेर रोएको होइन ….
सेरे : अनी किन त …………..?
किसान : पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको ।म हजुरको गीत सुनेर रोएको होइन ….