एक दिन सेरे ऐना किन्न दोकानमा पसेछ ।
सेरे: यो ऐनाको पैसा कति हो ?
दोकानदारः एक हजार रुपैयाँ ।
सेरे: यो त धेरै महंगो भयो ? यसमा त्यस्तो खास कुरा के छ ?
दोकानदारः तपाइ यसलाई १ सय तलामाथिबाट खसाल्नु भयो भने ९९ तलामा आउदासँम्म फुट्दैन ।
सेरेः कस्तो अचम्मको ऐना रहेछ, प्याक गरिदिनुस साहुजी ।