नयाँ जोडीको भर्खर भर्खरै बिबाह भएको थियो ।
बिबाहमा उनीहरुलाई महँगो -महँगो हिरा,मोति,सुन उपाहार मिलेको रहेछ ।
घरमा उनिहरु एकलै बस्दथे।बिबाहको लगभग एक हप्ता पछि उनिहरुलाई पोखरा घुम्नको निम्ति हुलाक मार्फत रजिस्ट्रार २ वटा प्लेन टिकट मिलेछ ।
साथमा एउटा चिठी पनि रहेछ । तेसमा लेखिएको थियो -"गेस गर्नुहोस् कस्ले पठाएको "।
उनिहरुले खुब सोंचे अनुमान लगाउन सकेनन् ।तैपनि उनीहरु खुशी हुँदै पोखरा गए।
त्यहाँ जाँदा पनि पत्ता लगाउन सकेनन कि टिकट कस्ले पठायो भनेर। ऊनीहरु त्यहाँ खुब-मस्ती गरेर घरतिर फर्किए ।
घरमा त ताला फोडेर महँगो -महँगो हिरा,मोती ,सुन सबै गायब। भित्र मेचमा एउटा चिट्ठी मिल्यो त्यसमा लेखिएको रहेछ -
"अब त थाहा पाउनु भयोनी ;टिकट कस्ले पठायो भनेर"