एक पटक फौजी छुट्टी मा घर गयो ।
घर गएर उसले एउटा भैंसी किनेछ ।
भैंसी ले खोलो र नयाँ ठाउँ देखेर भाग्न थालेछ।
भैंसीको येस्तो हर्कत देखेर फौजी रिसाउदै पिट्न लागेछ।
अनि बुढीले भनी भैंसीलाई नपिट्नु न पिटो भने दुध दिदैन
फौजी रिसाउदै .............मलाई दुध सुत चाँहिदैन ....मलाई discipline चाँहियो discipline.