मोबाइल नक्कली -सक्कली पत्ता लगाँउने सानो ट्रिक ?

नमस्कार साथीहरू ! आज मैले तपाईंहरु को लागी एउटा सानो तर एकदम उपयोगी ट्रिक.. जसले तपाईंको फोन नक्कली हो या सक्कली पत्ता लगाँउन सक्नुहुनेछ, यो बाहेक कतै तपाईंको फोन चोरी को त होईन .. या फेरि कुनै अर्को फोनको IMEI नम्बर बाट चलेको त छैन । यो सबै प्रकार को जानकारी सिर्फ एक क्लिक मा जान्न सक्नुहुन्छ । येसको अलावा यो ट्रिक उस समयमा पनि कारगर साबित हुन सक्छ जब तपाईं सेकेन्ड हेन्ड फोन खरीद गर्दैहुनुन्छ । आफ्नो फोनको जानकारी हेर्नको लागि सबभन्दा पहिला आफ्नो फोन (अर्थात जुन फोन को बारेमा जान्न चाहनु हुन्छ ) को IMEI No. नोट गर्नुहोस्। IMEI No. हेर्नको लागि आफ्नो फोन मा *#06# डायल गर्नुहोस् । तेसपछि तलको वेबसाइट www.imei.info मा जानुहोस् र Enter imei no. लेखिएको बक्स मा आफ्नो फोन को IMEI No. राखी CHEK बटन मा क्लिक गर्नुहोस् । अनि तपाईंलाई सबै जानकारी मिल्नेछ।
नोट : IMEI no.35127506330567/01,02
/01,02 - येस लाई नराख्नुहोला बाकी अगाडिको nom.मात्रै check box मा राख्नुहोला ।