मोबाइल फोन आजको समएमा सबैलाई नभई नहुने साधन हो । तर कहिलेकाहीं मोबाइल फोनमा समस्या आउन लाग्छ । कहिले यसको स्क्रीन चल्दा चल्दै ब्ल्याक हुन्छ , त कहिले मोबाइल ह्यांङ हुन लाग्छ । यो मोबाइल फोन को यस्तो प्रोबलम् हो जुन लामो समय सम्म फोन प्रयोग गरिरहनले फोनको इनबिल्ट मेमोरी कम हुन जान्छ। जसको कारण फोनको स्पीड पहिलाको तुलनमा सुस्त हुँदै जान्छ। कुनै पनि एप्लीकेशनलाई खोल्न वा बन्द गर्न काफी समय लाग्ने गर्दछ । यस्तो समयमा फोनलाई रिसेट गर्न जरुरी हुन्छ ।
मोबाइललाई रिसेट गरेर पहिलाको जस्तै बनाउन सकिन्छ । तर मोबाइल रिसेट गर्नुभन्दा पहिला आफ्नो मोबाइल को डाटा जस्तै कन्टेक नंबर म्यासेज आदि सेभ गर्नुपर्नेछ ।मोबाइल रिसेट गरेपछि फोनमा भएको सबै डटा डिलीट हुन्छ ।
अलग अलग कम्पनी को मोबाइल फोन रिसेट गर्ने तरिका अलग अलग हुन्छ । सबभन्दा पहिला सिबियन ओएस डिवाइस को रिसेट गर्न जानौ । सिबियन ओएस अधिकतम् नोकिया को मोबाइल मा देख्न सकिन्छ ।
1.सिबियन ओएस मोबाइल रिसेट गर्न सवभन्दा पहिला मोबाइलको मेन्यु खोलेर सेटिंङ को विकल्प मा जाने ।
2.तेस पछि फोन मेनेजर विकल्प मा क्लीक गर्ने ।
3. फेक्ट्री सेटिंग विकल्पलाई चुन्ने ।
4. डिजिटल डाटा एंड रिस्टोर विकल्प मा क्लीक गरि YES या NO विकल्प मा YES लाई चुन्नुहोस अब मोबाइल रिसेट हुनेछ ।
अब कुरा गरौं एंड्राइड ओएस मोबाइल फोन को। एंड्राइड ओएस मोबाइल फोन को रिसेट गर्न मोबाइल को सेटिंग मा गएर प्राइवेसी विकल्प लाई सेलेक्ट गर्नुहोस् ।
तेस पछि फेक्ट्री डाटा रिसेट मा क्लीक गर्ने।
अब इरेज इंन्टर्नल लाई सेलेक्ट गरि रिसेट फोन बटन मा क्लीक गर्ने। येसो गरेपछि एंड्राइड ओएस आधारित फोन रिसेट हुन्छ ।
अब ब्ल्याकबेरी मोबाइलको कुरा गरौं । ब्ल्याकबेरी मोबाईल रिसेट गर्नको लागि ब्ल्याकबेरी मोबाइल फोनको अप्शन मा गएर सेक्यूरिटी विकल्प लाई सेलेक्ट गर्नुपर्नेछ ।
सेलेक्ट गरेपछि ब्ल्याकबेरी टेक्स्ट टाइप गर्नको लागि स्पेस देखिन्छ ।
स्पेस मा क्लीक गर्दा एउटा किबोर्ड सामुन्ने आउँछ । यहाँ ब्ल्याकबेरी लेखेको र वाइप बटन मा ओके गर्नुहोस् । येसो गर्दा ब्ल्याकनेरी मोबाइल रिसेट हुनेछ ।
आइओस डिवाइस । IOS मा आधारित मोबाइल लाई रिसेट गर्नको लागि फोन मेन्यु ओपन गरेर सेटिंग मा जाने र जनरल विकल्पलाई चुन्ने ।
तेसपछि रिसेट बटन मा क्लीक गर्ने ।
क्लीक गरेपछि कई रिसेट विकल्प देखिन्छ यी विकल्पमा इरेज अल कंटेंट एंड सेटिंग विकल्प लाई सेलेक्ट गरि ओके बटन मा क्लीक गर्ने ।
क्लीक गरेपछि फोन रिसेट हुनेछ ।
यस तरह आफ्नो आइफोन, आईपोड टच या आइपेड लाई रिसेट या फर्म्याट गर्न सक्नुहुनेछ । याद राख्नुहोस IOS मा रिसेट को लागि कुनै डिफल्ट पिन कोड हुँदैन ।तर कहिलेकाही अचानक IOS डिवाइस को स्क्रीन जाम हुनेगर्दछ । येस्तो अबस्थामा पावर बटनको साथमा होम बटन लाई केही समए दबाएर राख्ने येसो गर्दा डिवाइस रिबूट हुन्छ । यो विधि आईफोन आईपोड टच र आइपेडको लागि प्रयोग गर्न सकिन्छ ।