के तपाईंको ब्याट्री चाँडै सकिन्छ ? यो तरीका अपनाउँनुहोस्।
- स्क्रीन टाइमआउट समायोजित गर्नुहोस् – लामो समय तक स्क्रीन टाइमआउट को मतलब मोबाइल प्रयोग पछि पनि स्क्रीन चमकिरहनु याने कि अधिक ब्याट्री खर्च। अतः स्क्रीन टाइमआउट वेल्यू को सधैं कम राख्नुहोस ।
- कमजोर सिग्नल भएको क्षेत्रमा मोबाइल प्रयोग कम गर्नुहोस् – कमजोर सिग्नल भएको क्षेत्रमा मोबाइल प्रयोग गर्नाले ब्याट्रीको अधिक खपत हुन्छ । अतः कमजोर सिग्नल भएको क्षेत्रमा मोबाइलको प्रयोग अति आवश्यक परेमा गर्नुहोस् ।
- ब्याट्रीलाई धातुको सम्पर्कमा आउन नदिनुहोस – धातुको सम्पर्कमा आउनाले ब्याट्री शर्ट्सर्किट हुनसक्छ यसकारण चाँबी सिक्का आदि बाट बचाउनुहोस ।
- मोबाइल फोन र ब्याट्री सूर्यको प्रकाश तथा गर्मी बाट बचाएर राख्नुहोस – अधिक गर्मी तथा तेज घामले ब्याट्रीलाई नोक्सान पुराउँछ र कहिलेकाहीँ ब्याट्री पुरै खराब पनि हुनसक्छ ।
- कीपेड टोन्स को डिसेबल गर्नुहोस् – किपेड टोन्सको कारण ब्याट्रीको खपत बढ्छ । किपेड टोन्स सघैं आवश्यक हुदैन , अतः किपेड टोन्स बन्द राख्नुहोस् ।
- जब इन्टरनेट प्रयोग गर्नुहुन्न तब इन्टरनेटलाई डिसकनेक्ट गनुहोस् – जब इन्टरनेट कनेक्ट हुन्छ तब ब्याट्रीको खपत सामान्य भन्दा अधिक हुन्छ ।
- वालपेपर्स र थीम सिम्पल राख्नुहोस् – एनीमेटेड तथा चलने चित्र अधिक ब्याट्री खपत गर्छ ।