एक पटक सेरे ठुलो scientist भएछ ।
अनि माकुराको एउटा खुट्टा काटेछ ...हिंड.. माकुरा..हिंड..माकुरो हिंडेछ फेरि दोस्रो खुट्टा काटेछ ..हिंड..माकुरा..हिड..माकुरो हिंडेछ तेस्रो खुट्टा काटेछ माकुरो हिंडेछ अनि सबै खुट्टा काटेछ माकुरो हिंडेनछ ।
लास्टमा के निष्कर्ष निकालेछ भने .........
सबै खुट्टा काट्दा माकुरो अन्धो हुदोरहेछ ।