१. ३७५ मि.लि.ग्राम फुलाएको सुहाग महसंग रातिमा लिनाले लाभ मिल्छ ।
२. सुखा खोकीको लागि एउटा सानो अदुवाको टुक्रालाई छिलेर त्येसमा थोरै नुन छर्की चुस्नाले फाईदा हुन्छ ।
![]() |
| खोकीको घरेलु वा आयुर्वेदिक उपचार |
४ .मेहेंदिको पातको काढा उमालेर कुल्ला गर्नाले लाभादाईक सिद्ध हुन्छ ।
५ .अदुवाको चिया पिउनाले पनि खोकी ठिक हुन लाभ मिल्छ ।
६ .छातीमा कफ जमेको निष्काषन गर्न अंजिर एकदमै उपयोगी हुन्छ ,र खोकी मेटाउन काफि सहायक सिद्ध हुन्छ ।
७ .अदुवालाई पानीमा १०-१५ मिनेट उमाल्ने र त्येसमा १-२ चम्चा शुद्द मह मिलाई दिनमा ३-४ पटक पिउने । येसो गर्नाले कफ बाहिर आइरहन्छ र खोकिमा लाभ मिल्छ ।
