पुरानो कम्प्युटर किन्दै हुनुन्छ वा नयाँ ? कम्प्युटरको जन्मकुण्डली हेर्ने सजिलो तरिका ..जानिराखौं

तपाइले आफ्नो कम्प्युटरको बारेमा पुरै जानकारी चाहनुहुन्छ, वा पुरानो कम्प्युटर किन्न चाहनुहुन्छ ,त्येसको रेम कति छ ,प्रोसेसर कुन हो येस तरहको जानकारी आफ्नो वा अरु कसैको कम्प्युटरमा हेर्न सक्नुहुन्छ ।
आफ्नो कम्प्युटरको जन्मकुण्डली हेर्नको लागि अलग अलग धेरै तरिकाले हेर्न सकिन्छ । तर एउटा तरिकाले आफ्नो वा अरु कसैको कम्प्युटरको धेरै भन्दा धेरै पुरै जानकारी एउटै विन्डोमा हेर्न सक्नुहुन्छ ।
सबभन्दा पहिला रन बक्स लाई खोल्नुहोस त्येसमा dxdiag टाइप गरि ओके गर्नुहोस् ।


ओके गरिसकेपछि एउटा विन्डो खुल्छ त्येसमा पुरै जानकारी मिल्नेछ ।





Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.