* पसीना आएको बेला पानी पिउने ,छायामा बसेर अधिक हावा खाने ,छाती वा टाउको दुखाई उत्पन्न हुन सक्छ ।
* भोजन गर्दा थोरै थोरै पानी पिउने ,भोजन पछि पानी नपिउने ।
* दिनभर अफिसमा बसेर काम गर्ने व्यक्तिले घुमफिर गर्ने ।
* जुठो पानी पिउनाले टिबी ,दम आदि घातक रोग सर्न सक्छ ।
* पेटमा पानी भए नरिबल पानी दैनिक पिउनाले लाभ मिल्छ ।
* महिलाहरुले बिशेष गरेर अंगुर ज्यादा सेबन गर्ने ।
* दहीमा बेसन मिलायेर शरीरमा मल्नाले दुर्घन्ध हराउछ ।
* सास फुलेमा दहीको कढ़ीमा लोकल घिऊ राखेर केही दिन खाने ।
* लु बाट छुट्कारा पाउन मिर्श्री पानीमा कागति निचोरेर खाने ।
* घाउ नपाकोस भनेर तातो तर् (जति सहन सकिन्छ ) बाध्ने ।
