गूगल सर्च (Google Search) केवल एक सर्च इन्जिन मात्र होइन जानकारी को स्रोत हुनको साथै अनेक मजेदार ट्रिक्स को संगम पनि हो ।
तपाई गूगल सर्च (Google Search) ले केलकुलेटर को काम पनि लिन सक्नुहुन्छ , कुनै देशको जनसंख्या जान्न सक्नुहुन्छ , एक देश को मुद्रा लाइ अर्को देश को मुद्रा मा परिवर्तन गर्न सक्नुहुन्छ , कुनै स्थानविशेष को सूर्योदय तथा सूर्यास्त को समय जान्न सक्नुहुन्छ र अरु केहि मजेदार प्रयोग पनि गर्नसक्नुहुन्छ ।
अब Google सर्च बार मा do a barrel roll टाइप गरेर हेर्नुस!
के भयो ?
पुरै सर्च पेजले एक चक्कर लगायो याने कि Google सर्च पेज 360 अंश को कोण बाट घुम्यो । छैन त मजेदार!
बास्तवमा आकाश मा जब कुनै हवाई जहाज लाइ एक पूरा चक्कर घुमाइन्छ याने कि जहाजले एक पूरा गुलाटी खान्छ भने ‘do a barrel roll’ भनिन्छ । यसै यदि तपाई कुनै विद्वान लाइ भान्नुहोसकी ‘हिजो मैले सबै थोक गुमाए , जागिर गयो , प्रेयसीले साथ छोड़दिई , मित्रले हेर्न छाडे , अब म के गरु त उस विद्वान को जवाब हुनेछ ‘do a barrel roll’, याने कि आफ्नो जीवन लाइ एक पटक पलटी देउ।
ओके अब एसो गूगल सर्च बारमा –
sqrt(cos(x))*cos(300x)+sqrt(abs(x))-0.7)*(4-x*x)^0.01, sqrt(6-x^2), -sqrt(6-x^2) from -4.5 to 4.5 टाइप गरेर Enter बटन दबाउनुहोस ।
ओहो, यो त Love को आकृति बनेछ ।
अब गूगल सर्च बार मा zerg rush टाइप गरेर Enter बटन बटन दबाउनुहोस के हुन्छ ?
ओहों, ये त धेरै o आकर सर्च परिणाम लाई नष्ट गर्न लाग्यो। वास्तवमा हेर्दा गूगल सर्च मा zerg rush नामक गेम चल्न लाग्छ , तपाइले यीनी o को मेटॉउदै जानु पर्नेछ । कसरि ? जब o आउन लाग्छ एक पटक माउस लाई डबल क्लिक गर्नुहोस् , तपाइको कर्सर प्लस चिह्न मा परिवर्तन हुनेछ , यो प्लस चिह्नले o मा क्लिक गर्नु भयोभने o नष्ट हुन्छ ।