हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा shiva 6:59:00 am हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा सेरेले सबैलाई चकित परिदिएछ। सेरे: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!" साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?" . . . . . . . . सेरे: "प्वiल्" Tags: funney jokes